इप्पानले भन्यो- सेयर निष्कासनमा भएको ढिलाइ हटाइयोस्

काठमाडौँ। स्वतन्त्र ऊर्जा उत्पादकको संस्था नेपाल (इप्पान)ले धितोपत्र बोर्डद्वारा जलविद्युत् कम्पनीको आईपीओ र हकप्रद सेयर निष्कासनमा भएको ढिलाइले निजी क्षेत्रका लगानीकर्ता निरुत्साहित भएको जनाउँदै तत्काल समस्या समाधान गर्न सरकारसँग आग्रह गरेको छ। राजधानीमा बुधबार पत्रकार सम्मेलनमार्फत इप्पानले विगत २८ महिनादेखि धितोपत्र बोर्डले जलविद्युत् कम्पनीका सेयर निष्कासनमा गरेको ढिलाइले ऊर्जा क्षेत्रको विकासमा गम्भीर असर परेको दाबीसमेत […]