सुनको मूल्य हालसम्मकै उच्च

आज सुनको मूल्य प्रतितोला २ हजारले बढेर २ लाख ५० हजार ९०० रुपैयाँ पुगेको छ ।