कांग्रेसको विशेष महाधिवेशन आज

महाधिवेशन काठमाडौंको भृकुटीमण्डपमा हुँदै छ । त्यसका लागि सम्पूर्ण तयारी पूरा भएको छ ।