‘राष्ट्रिय घर निर्माण फेस्ट–२०८२’ सम्पन्न, ६० हजारले गरे अवलोकन
१६ पुस, काठमाडौं । काठमाडौंमा आयोजित दोस्रो संस्करणको ‘राष्ट्रिय घर निर्माण फेस्ट–२०८२’ सम्पन्न भएको छ । यहि पुस १२ गतेदेखि काठमाडौंको भृकुटीमण्डपमा शुरु भएको फेस्टमा ६० हजार बढी दर्शकले अवलोकन गरेका छन् ।
घर निर्माण फाउन्डेशनको …