भारतले आर्थिक वर्ष २०२६/२७ का लागि सार्वजनिक गरेको बजेटले नेपालका कृषि उत्पादन र सूचना-प्रविधिको क्षेत्रमा नकारात्मक असर पार्न सक्ने देखिएको छ। विश्वको चौथो ठूलो अर्थतन्त्र रहेको भारतलाई सन् २०४७ सम्ममा विकसित राष्ट्र बनाउने महत्त्वाकांक्षी लक्ष्यसहित प्रधानमन्त्री नरेन्द्र मोदी नेतृत्वको सरकारले भारतको अहिलेसम्मकै सबैभन्दा ठूलो आकारको बजेट सार्वजनिक गरेको हो। मोदी सरकारले प्रस्तुत गरेको यो १२औँ […]