सोविता र सुमनाले बोल्न नदिएको भन्दै गरेको प्रचारप्रति सभामुखको असन्तुष्टि

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सांसद सोविता गौतम र सुमना श्रेष्ठले हाउसमा बोल्न नदिएको भन्दै गरेको प्रचारबाजीप्रति सभामुख देवराज घिमिरेले असन्तुष्टि व्यक्त गरेका छन् । सदनको प्रक्रियामा अगाडि बढ्दा बाहिर प्रचारबाजी भएको भन्दै सभामुखले चिन्ता व्यक्त गरेको उनको निजी सचिवालयले जनाएको छ । सोविताले माघ २७ गते पारित भएको विधायन सम्बन्धमा व्यवस्था गर्न बनेको […]