सडकको अवस्था हेरेर अग्रिम ‘टिकट बुकिङ’ खुला गरिने

नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घले सडकको अवस्था हेरेर मात्रै दसैंका लागि अग्रिम ‘बुकिङ’ खुला हुने जनाएको छ।