महान्यायाधिवक्ता भण्डारीलाई प्रश्न– सम्पत्ति शुद्धीकरण मुद्दा फिर्ता लिन कानुनले नै रोक लगाएको थाहा थिएन?
यसरी आफ्नै कार्यालयका अधिकारीलेहरुको मौखिक र लिखित राय–सुझाव विपरित भण्डारीले आफैँ रविको मुदद् फिर्ता हुने गरी अभियोग दाबी संशोधन गर्ने स्वीकृति दिइन्।