अमेरिकाले यसरी पक्राउ गर्यो मादुरोलाई, मिसनका बेला ट्रम्प कहाँ थिए ?

अमेरिकाका उच्च सैनिक अधिकारीहरूका अनुसार ६३ वर्षका मादुरो कहाँ सुत्थे, उनले के खान्थे, के लगाउँथे भन्नेमा जासुसहरूले निगरानी राख्दै आएका थिए ।