'टाइम १०० हेल्थ २०२५' सार्वजनिक: विश्व  स्वास्थ्य क्षेत्रमा परिवर्तन ल्याउने व्यक्तिहरूको सूची सार्वजनिक

टाइम १०० हेल्थ २०२५ को सूचीले चिकित्सा, प्रविधि, नीति र जनस्वास्थ्यका विविध पाटो समेट्दै विश्वभर स्वास्थ्य क्षेत्रमा क्रान्ति ल्याउने व्यक्तित्वहरूलाई उजागर गरेको छ। यो सूची विश्व स्वास्थ्यसम्बन्धी भावी सोच र नेतृत्वदायी प्रवृत्तिहरूलाई पहिचान गर्न सहयोगी हुने 'टाइम'को अपेक्षा  छ।