काठमाडौँ– काठमाडौँको नागार्जुन नगरपालिका–७ रामकोटमा निर्माण गरिएको बद्रीनारायण धाममा पहिलोपटक ‘एकादशी मेला’ हुने भएको छ। बद्रीनारायण धाम मेला आयोजक मूल समारोह समितिको आयोजनामा पहिलोपटक यहाँ आगामी कात्तिक १५ गते एकादशी मेला हुन लागेको हो। नारायण पोखरेल प्रतिष्ठानका संरक्षक एवं अध्यक्ष दीनबन्धु पोखरेलले सनातनीहरूको धार्मिक धरोहर बद्रीनारायण धाम उपत्यकामा परापूर्वकालदेखि चलिआएका चार नारायण दर्शनमा पाँचौँ धामको […]