काठमाडौं– नेपालको मौलिक संस्कार, धर्म र सांस्कृतिक सम्पदाको संरक्षण तथा प्रवर्द्धनमा योगदान पुर्याउने उद्देश्यले धार्मिक सांस्कृतिक पत्रकार समाज, नेपालले आज यहाँ अन्तरक्रिया कार्यक्रमको आयोजना गरेको छ । ‘तिहार एवं देउसी भैलो संस्कृतिको शास्त्रीय तथा सांस्कृतिक पक्ष’ विषयक अन्तरक्रियामा विविध क्षेत्रका विज्ञ, संस्कृतिविद्, अध्येता, जनप्रतिनिधि, धर्मगुरु तथा समाजसेवीहरूले यसबारे आफ्नो आधार राखे। पत्रकार समाजका अध्यक्ष पूर्णप्रसाद […]