‘सुशीला कार्कीलाई हटाएर क्रान्तिकारीहरूको सरकार बनाउनुपर्छ’
२ कात्तिक, काठमाडौं । वरिष्ठ वामपन्थी नेता मोहन वैद्य किरणले स्वास्थ्यको कारण देखाउँदै क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपालको महासचिव पद त्यागेका छन् । र पार्टीको नेतृत्व सीपी गजुरेल (गौरव)लाई दिएका छन् ।
गत वर्ष माघ महिनादेखि गजुरेल …