सुदूरपश्चिमविरुद्ध ३ रन बनाउँदा विराटनगरको ३ विकेट खस्यो

काठमाडौं– नेपाल प्रिमियर लिग (एनपीएल) सिजन २ अन्तर्गतको मंगलबार जारी पहिलो क्वालिफायरमा सुदूरपश्चिम रोयल्सविरुद्धको खेलमा विराटनगर किङ्सले ३ रन जोड्दा गुमाएको रन गुमाएको छ ।  पहिलो ओभरमै २ विकेट गुमाएको विराटनगरले दोस्रो ओभरको पहिलो बलमा नरेन भट्टलाई गुमाएको हो । हर्मितले उनलाई डक आउट गरेका हुन् ।  पहिलो विकेट गुमेपछि ब्याटिङमा आएका मार्टिन गुप्टिल ३ […]