काठमाडौं । उपन्यासकार नगेन्द्र न्यौपानेको उपन्यास ‘दरबारको कानुन’ लोकार्पण गरिएको छ । शुक्रबार काठमाडौंमा एक विशेष कार्यक्रमबीच उपन्यास लोकार्पण गरिएको हो । कार्यक्रममा साहित्यकार प्राध्यापक पुरूषोत्तम दाहालको अध्यक्षता र प्राडा शैलेन्दुप्रकाश नेपालको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा प्रमुख अतिथि, सभाध्यक्ष, विशेष अतिथि खेमनाथ दाहाल, राधेश्याम लेकाली, ईश्वरी वाग्ले, डा. यज्ञश्वर निरौला, डा. अम्बिका अर्याल, सन्तोष श्रेष्ठलगायत […]