भीमफेदी सुमो दुर्घटना अपडेट: ६ जनाको मृत्यु

मकवानपुरको भीमफेदी गाउँपालिका-६ जुरिखेतमा आइतबार साँझ भएको सुमो दुर्घटनामा ६ जनाको मृत्यु भएको छ।