सवारी दुर्घटनामा एक जनाको मृत्यु

जनकपुरधाम। काठमाडौँबाट जनकपुरतर्फ आइरहेको भारतीय नम्बर प्लेटको गाडी अनियन्त्रित भएर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने दुईजना घाइते भएका छन्। शनिबार बिहान साढे ६ बजेको समयमा जनकपुरधाम उपमहानगरपालिका १९ जमुनिया स्थित लक्ष्मिनिया-जनकपुरधाम भित्री सडकखण्डमा काठमाडौँबाट जनकपुरधाम तर्फ आउदै गरेको बीआर ०१ एचडी २६८६ नम्बरको कार आफै अनियन्त्रीत भई नहरमा खसेको हाे। कारमा सवार […]