काठमाडौँ । बाँके–३ का उम्मेदवार खगेन्द्र सुनारको गाईसम्बन्धी अभिव्यक्तिले विवाद चर्किएपछि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आधिकारिक धारणा सार्वजनिक गरेको छ। रास्वपाले सुनारको भनाइले धार्मिक–सांस्कृतिक भावनामा चोट पुगेको स्वीकार गर्दै पार्टी प्रवेशअघि दिइएको अभिव्यक्तिप्रति क्षमायाचना गराइसकेको जनाएको छ। सुनारले आफू शाकाहारी रहेको, कुनै पनि हिंसाको पक्षमा नरहेको र राष्ट्रिय जनावर गाईप्रति पूर्ण सम्मान रहेको स्पष्ट पारेको […]