नदी तर्दा ज्यान गुमाउँछन् जाजरकोटवासी, तर बन्दैन पुल

१९ माघ, जाजरकोट । देशभर चुनावी रौनक बढेको छ । गाउँघर पुगेका उम्मेदवारहरू मतदातासँग अनेक बाचा गरिरहेका छन् । दलका कार्यकर्ता, समर्थक र शुभचिन्तक पनि कसरी आफ्ना उम्मेदवारको पक्षमा मत बढाउने भन्नेमा तल्लिन छन् । तर, …