बुटवलको ब्यापार महोत्सव विवादमा चार संस्थाबीच सहमति

२ मंसिर, बुटवल । बुटवलको अन्तर्राष्ट्रिय प्रदर्शनी स्थल (बुटवल मण्डप) मा हरेक वर्ष पुस पहिलो हप्ता शुरु हुने औद्योगिक प्रदर्शनी तथा ब्यापार महोत्सव आयोजनाका विषयमा लामो समयदेखि जारी विवादमा सहमति भएको छ । बुटवल उपमहानगरपालिका र …