कसले कति खानलाई पोखरा विमानस्थल निर्माण भयो ? सबै जेल जानुपर्छ : किराती

काठमाडौं – नेकपा (माओवादी केन्द्र)का नेता सुदन किरातीले पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणको निर्णयकर्तामाथि छानबिन हुनुपर्नेमा जोड दिएका छन्। सामाजिक सञ्जाल फेसबुकमार्फत् उनले कसले कति खानका लागि विमानस्थल निर्माण गरेका हुन् ती व्यक्तिमाथि कारबाही हुनुपर्ने बताएका हुन्। धरानमा विमानस्थल बनाउन चाहेको सन्दर्भ उठाउँदै उनले बिना अध्ययन बनेको पोखरा विमानस्थल निर्माणका निर्णयकर्तामाथि कानुनी सजाय हुनुपर्नेमा जोड दिएका […]