जेनजी आन्दोलनमा १५ हजारले गुमाए रोजगारी, कुलमानको लिंडेढिपीले खोस्यो अर्को २० हजारको रोजीरोटी !

नेपालको अर्थतन्त्र हाल एकैपटक दुईवटा गम्भीर संकटको भुमरीमा फसेको छ । एकातिर सेप्टेम्बरमा भएको ‘जेनजी आन्दोलन’का नामले चिनिएको हिंसात्मक प्रदर्शनले देशको व्यावसायिक वातावरणमा गहिरो चोट पुर्‍याएको छ भने अर्कोतिर नेपाल विद्युत् प्राधिकरणले पछिल्लो समय धमाधम ठूला उद्योगहरूको लाइन काटेपछि औद्योगिक क्षेत्र नै ठप्प हुने अवस्थामा पुगेको छ । यी दुई घटनाक्रमले हजारौं श्रमिकहरूको रोजगारी मात्र […]