मोरङ ६ बाट शेखर कोइरालाको नाम सिफारिस

काठमाडौं- आगामी फागुन २१ गते हुन लागेको प्रतिनिधिसभाको निर्वाचनका लागि नेपाली कांग्रेस प्रतिनिधिसभा क्षेत्रीय कार्यसमितिले मोरङ–६ बाट डा. शेखर कोइरालाको एकल नाम सिफारिस गरेको छ । मंगलबार बसेको क्षेत्रीय कार्यसमितिको बैठकले चुनावका लागि प्रत्यक्षतर्फको उम्मेदवारमा शेखरको नाम एकल सिफारिस भएको हो । यस्तै, मोरङ–३ बाट डा. सुनिल शर्माको नामपनि यसअघि नै एकल सिफारिश भइसकेको छ […]