उज्यालो नेपाल पार्टी घोषणासभामा पुगिन् सुमना श्रेष्ठ

रास्वपा परित्याग गरेकी नेता सुमना श्रेष्ठ उज्यालो नेपाल पार्टी घोषणासभामा सहभागी भएकी छन् ।