पूर्वराजदूत सुवेदीले गठन गरे ‘जनयुग’ पार्टी, को-को छन् केन्द्रीय समितिमा ?
२८ असोज, काठमाडौं । पूर्वराजदूत नवराज सुवेदीले ‘जनयुग’ नामको नयाँ पार्टी गठन गरेका छन् । यही असोज २४ र २५ गते काठमाडौंमा सम्पन्न भेलाले सुवेदीको संयोजकत्वमा नयाँ पार्टी गठन गरेको हो ।
त्यसको जानकारी सुवेदीले असोज …