जेनजी सरकारलाई पहिलो झड्का, राजदूतहरू फिर्ता बोलाउने निर्णय कार्यान्वयन नगर्न आदेश

सर्वोच्च अदालतले अन्तरिम सरकारले राजदूतहरू फिर्ता बोलाउने निर्णय तत्काल कार्यान्वयन नगर्न आदेश दिएको छ। न्यायाधीश शारङ्गा सुवेदी र श्रीकान्त पौडेलको संयुक्त इजलासले आज अन्तरिम आदेश जारी गर्दै मन्त्रिपरिषद्को निर्णय रोक्का गरेको हो। आदेशमा भनिएको छ, “विभिन्न देशका १७ जना आवासीय राजदूतमध्ये ११ जनालाई मात्र छनोट र पदमुक्त गरी फिर्ता बोलाउने निर्णय गर्दा त्यसको आवश्यकता र […]