अध्ययनले देखायो निर्माण क्षेत्रको बढ्दो कार्बन जोखिम

काठमाडौँ। विश्वभर सिमेन्ट, इँटा र फलामकाे प्रयाेग जारी राखे सन् २०५० सम्म कार्बन उत्सर्जन दोब्बर हुने एक अन्तर्राष्ट्रिय अध्ययनले चेतावनी दिएको छ। यस्ता सामग्री प्रयाेगकाे मात्रा कम नभए विश्व तापक्रमलाई १.५ डिग्री सेल्सियसमा सीमित राख्ने पेरिस सम्झौताका जलवायु लक्ष्यहरूलाई गम्भीर जोखिममा पार्ने अध्ययनमा उल्लेख छ। अध्ययनका प्रमुख लेखक चाओहुई ली भन्छिन्, “सन् २०२२ मा, निर्माण […]