पूर्वप्रधानमन्त्रीलाई पुन: प्रधानमन्त्री नबनाउने सर्तमा योगेशले राखे संसद्‌ पुनर्स्थापना प्रस्ताव

२ कात्तिक, काठमाडौं । नेकपा एमालेका सचिव योगेश भट्टराईले विघटित प्रतिनिधि सभा पुनर्स्थापनाका लागि ५ बुँदे प्रस्ताव अघि सारेका छन् । पुनर्स्थापित प्रतिनिधि सभाबाट अब पूर्वप्रधानमन्त्रीहरूलाई पुन: प्रधानमन्त्री नियुक्त नगर्ने शर्तसहित उनले प्रतिनिधि सभा पुनर्स्थापनको प्रस्ताव …