जर्सिङ पौवामा रोमान्टिक विजय र वर्षा : यसरी हुँदैछ ‘मालती मंगले’ छायांकन

काठमाडौं । २०८२ सालको अन्त्यतिर प्रदर्शनमा आउने आशा गरिएको फिल्म ‘मालती मंगले’ को अहिले धमाधम छायांकन चलिरहेको छ । छायांकन हुन बाँकी दुई गीतमध्ये एक ‘ढुंगामाथि लेउ’ को छायांकन अहिले काठमाडौंको उत्तरी भेगमा पर्ने जर्सिङ पौवामा …