अलपत्र १० औं राष्ट्रिय खेल, राजनीतिक जालझेल

३ फागुन, काठमाडौं । १०औं राष्ट्रिय खेलकुदका लागि गण्डकी प्रदेशबाट छनोट भएका सुजन चोखाल अहिले जापानमा छन् । २०८१ को मंसिरमा हुने भनिएको १०औं खेलकुदका लागि गण्डकीले त्यसको ७ महिनाअघि बैशाखमा गोरखा बारपाकमा प्रतियोगिता गर्दै …