कुन्ती, सुकमित, मोनिला, देविकाले संयुक्तरुपमा लोकार्पण गरे ‘कलियुगकी राधा’
काठमाडौं । लोक आधुनिक शैलीको गीत ‘कलियुगकी राधा’ सार्वजनिक गरिएको छ । आयोजित कार्यक्रममा वरिष्ठ गायिकाहरू कुन्ती मोक्तान, सुकमित गुरुङ, मोनिला सोताङ र देविका बन्दनाले संयुक्त रुपमा गीत सार्वजनिक गरे ।
सार्वजनिक गीतमा बबिता मानन्धरको स्वर, …