‘रेड्मी नोट १५ सिरिज’ नेपालमा सार्वजनिक, मूल्य कति ?

६ माघ, काठमाडौं । विश्वव्यापी प्रविधि कम्पनी शाओमीले नेपालमा आफ्नो ‘रेड्मी नोट १५ सिरिज’ सार्वजनिक गरेको छ । यस सिरिजमा चार मोडेल रेड्मी नोट १५ प्रो ५जी, रेड्मी नोट १५ प्रो ५जी, रेड्मी नोट १५ ५जी …