देउवाको नियति : शक्तिमा हुँदा जहिल्यै गलहत्तिनुपर्ने, भोग्न बाध्य भए बीपीदेखि गगनसम्मको चोट

काठमाडौं – नेपाली कांग्रेसको सभापतिका रूपमा शुक्रबारदेखि वैधानिकता गुमाएका शेरबहादुर देउवा आफ्नो राजनीतिक जीवनमा पाँच पटक प्रधानमन्त्री बने । लामो राजनीतिक संघर्षबाट कांग्रेस नेतृत्वमा स्थापित उनको बिदाइ भने दुखद हुने देखिएको छ । शुक्रबारदेखि गगन थापाले कांग्रेसको आधिकारिकता पाएसँगै देउवा दलविहीन भएका छन्। आयोगले उनलाई एउटा समूहको नेतामा सीमित गरिदिएको छ । शुक्रबार कांग्रेसको आधिकारिकता […]