गण्डकी प्रदेश स्तरीय यू-१६ अन्तरविद्यालय फुटबल हुने

११ मंसिर, काठमाडौं । नेपाल पुलिस स्कुल बेलचौतारा, तनहुँको आयोजनामा गण्डकी प्रदेश स्तरीय यू-१६ अन्तर विद्यालय फुटबल प्रतियोगिता हुने भएको छ । आयोजकले बिहीबार पत्रकार सम्मेलन गर्दै यस प्रतियोगिताको बारेमा जानकारी दिएको हो । मंसिर १७ …