काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल) सिजन २ अन्तर्गत शुक्रबारको खेलमा सुदूरपश्चिम रोयल्सविरुद्ध संकटउन्मुख भएको ब्याटिङ उकासेर पोखरा एभेन्जर्सका ब्याटर जेम्स निशम आउट भएका छन् । निशम ११ ओभरको तेस्रो बलमा सुदूरपश्चिमका कप्तान दीपेन्द्रसिंह ऐरीको बलमा बोल्ड भएका हुन् । उनले २५ बलमा २ चौका र ५ छक्काको सहयोगमा ४७ रन जोडे । तेस्रो विकेट […]