काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज(नेप्से)परिसूचकमा पछिल्लो चार कारोबार दिन लगातार गिरावट देखिएको छ । निरन्तर घटिरहेको नेप्से परिसूचक आज १३ दशमलव ९६ अंकले घटेर दुई हजार ६२० दशमलव २७ को विन्दुमा कायम भएको हो । आज तीन सय १५ कम्पनीको एक करोड ८४ लाख ९६ हजार १३८ कित्ता शेयर एक लाख १२ हजार ५७७ पटक […]