अमेरिका र चीनबीच अर्को व्यापार संवाद संयन्त्र बनाउने सहमति

काठमाडौँ । अमेरिका र चीनबीच स्वीट्जरल्याण्डको जेनेभामा भएको व्यापार वार्तामा उल्लेखनीय प्रगति भएको बताइएको छ। जेनेभामा शनिबार र आइतबार दुई दिनसम्म अमेरिका र चीनबीच भएको वार्ताबाट सकारात्मक र ठोस प्रगति भएको दुवै देशका प्रतिनिधिहरूले बताएका छन्। यद्यपि दुवै पक्षले के–के सहमति भयो भनेर सार्वजनिक गरेका छैनन्। अन्तर्राष्ट्रिय समाचार संस्था रोयटर्सका अनुसार सोमबार दुवै पक्षले संयुक्त […]