अमेरिकी प्रतिबन्धबाट हंगेरीलाई एक वर्षको छुट

काठमाडौँ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले रुसबाट तेल र ग्यास खरिद जारी राखे पनि हंगेरीलाई प्रतिबन्धबाट एक वर्षको छुट दिएका छन्। ह्वाइट हाउसका एक अधिकारीले ट्रम्पको निर्णयको बारेमा जानकारी गराएको बीबीसीले समाचारमा उल्लेख गरेको छ। यसअघि ट्रम्पले हंगेरीका प्रधानमन्त्री भिक्टर ओर्बनलाई छुट दिने विचार गरिरहेको बताएका थिए। ओर्बन ट्रम्पनिकट मानिन्छन् तर युक्रेन युद्धको समयमा पनि उनले […]