पार्टीमा सामूहिक नेतृत्व भए पनि एमाले अहिलेसम्म अध्यक्ष केपी शर्मा ओलीकै नीतिमा चलेको देखिन्छ। कल्पनातीत सत्ताच्युतिमा परेका ओलीले स्पष्टै रूपमा सम्पादकहरूसँग ‘केपी ओली प्रधानमन्त्रीमा नियुक्त भनेर तपाईंहरूले चाँडै विशेष सम्पादकीय लेख्नुहुनेछ’ भन्नुको सीधा अर्थ हो, उनी सत्तामा पुनःस्थापित हुन चाहन्छन्। संसद् पुनःस्थापनालाई पार्टीको ‘बटमलाइन’ बनाउन लगाउँदै २१ फागुनमा गरिने भनिएको निर्वाचनमा भाग नलिने निर्णय गराएर […]