काठमाडौँ– ‘जेन–जेड युनाइडेट फर परिवर्तन’का प्रतिनिधिहरूले प्रधानमन्त्री सुशीला कार्कीसँग छलफल गरेका छन्। मंगलवार सिंहदरबारमा जेन–जी आन्दोलनका घाइते, शहीद परिवारका सदस्यहरूसहित युनाइटेडका प्रतिनिधिहरुले प्रधानमन्त्री कार्कीसँग छलफल गरेका हुन्। छलफलमा सहभागी जेन–जेड युनाइटेडका प्रतिनिधिहरुले जेन–जी युवाहरूलाई एकताबद्ध राख्नका लागि सरकारका तर्फबाट पहल गर्न माग गरेको बताएका छन्। छलफलपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै जेन–जी युनाइटेड फर परिवर्तनकी एक प्रतिनिधिले […]