काठमाडौँ। हमासले इजरायलसँगको गाजा सम्झौता उल्लंघन गरे हमासलाई पूर्णरूपमा ‘अन्त्य’ गरिने अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बताएका छन्। ह्वाइट हाउसमा अस्ट्रेलियाका प्रधानमन्त्री एन्थोनी अल्बानिजलाई स्वागत गर्दै ट्रम्पले भने, ‘हामीले हमाससँग सम्झौता गरेका छौँ उनीहरूले धेरै राम्रो व्यवहार गर्नेछन् अन्यथा उनीहरूले नराम्रो परिस्थितिको सामना गर्नुपर्नेछ। यदि तिनीहरूले सम्झौताको पालना गरेनन् भने अमेरिका त्यहाँ जानेछ र तिनीहरूलाई निर्मूल […]