युक्रेनी सेनाको कब्जामा रहेका काभ्रेका सिद्धार्थ दुई वर्षदेखि बेखबर

३ कात्तिक, काभ्रेपलाञ्चोक। युक्रेनी सेनाको कब्जामा रहेका काभ्रे मण्डनदेउपुर नगरपालिका-६ का सिद्धार्थ ढकाल दुई वर्षदेखि बेखबर छन् । २६ महिनाअघि अध्ययनका लागि मस्को गएका ढकाल रुसी सेनामा भर्ना भएका थिए। १३ मंसिर २०८० मा बुबालाई सम्बोधन …