कार्यकारी भूमिकाबाट बिदा लिन ओलीमाथि दबाब : RajdhaniDaily.com

RajdhaniDaily.com | काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (एमाले) अध्यक्ष केपी शर्मा ओलीलाई राजीनामा दिएर अभिभावकीय भूमिकामा बस्न केन्द्रीय सदस्यहरूले सुझाव दिएका छन् । -