लामो समयदेखि निष्क्रिय ब्यान्ड ‘द स्याडोज् नेपाल’ सक्रिय हुँदै
लामो समयदेखि निष्क्रिय रहेको नेपाली हार्ड रक ब्यान्ड द स्याडोज नेपाल पुन: सक्रिय हुने भएको छ । ब्यान्डले आफ्नो नयाँ गीतको पोस्टर सार्वजनिक गर्दै सक्रिय हुने संकेत दिएको हो ।
ब्यान्डका अनुसार नयाँ गीत 'चोर' शीर्षकमा …