काठमाडौँ। कैलाली क्षेत्र नम्बर १ मा प्रतिनिधिसभाका लागि उम्मेदवारी दिएका रेशम चौधरीविरुद्ध उजुरी परेको छ। कैलालीको टीकापुर घटनामा कर्तव्य ज्यान मुद्दामा दोषी ठहर भएका चौधरीविरुद्ध उम्मेदवार हुन नपाउने दाबीसहित बुधबार उजुरी दर्ता भएको हो। “एक जनाविरुद्ध मात्रै उजुरी परेको छ। त्यसमाथि छानबिन गरेर भोलि निर्णय गर्छौं,” कैलाली क्षेत्र नम्बर १ का निर्वाचन अधिकृत देवराज भारतीले […]