काठमाडौं – गणतन्त्र पक्षधर दलले राष्ट्रिय सभामा भागबण्डा मिलाएर जाने भएका छन् । हालसम्मको सहमतिमा नेपाली कांग्रेस र नेकपा (एमाले)ले सातसाथ सिट लिएर राष्ट्रिय सभाको निर्वाचनमा सहभागी हुँदैछन्। नेपाल कम्युनिस्ट पार्टी नेकपाले तीन सिट र जनता समाजवादी पार्टी जसपाले एक सिट लिएर राष्ट्रिय सभाको भागबण्डा मिलाइसकेको अवस्था छ। मङ्गलबार राति कुनै फेरबदल नभएको खण्डमा बुधबार […]