काठमाडौं – नेपाल भ्रमणमा रहेका बलिउडका चर्चित अभिनेता सञ्जय दत्तले पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग भेट गरेका छन् । बिहीबार साँझ नेपाल आइपुगेका दत्त सोही साँझ प्रचण्ड निवास हात्तीवन पुगेर भेट गरेका हुन्। फिल्म छायांकनको सिलसिलामा नेपाल आएका दत्त र प्रचण्डबीचको भेट प्रचण्डकी नातिनी स्मिता दाहालको पहलमा भएको प्रचण्डको सचिवालयले जनाएको छ। प्रचण्ड र संजयबीच आधा […]