काठमाडौं – लभस्टोरी फिल्म निर्देशनबाट चिनिएका दिनेश राउत पछिल्लो समय सामाजिक कथामा अभ्यास गरेर पूरानै जनरामा फर्किएका छन् । उनको निर्देशन रहेको लभ स्टोरी फिल्म माघ २३ बाट प्रदर्शनमा आउने तयारीमा छ । अझ पछिल्लो समय उनले सामाजिक कथाका मल्टिस्टारर फिल्ममा निर्देशन गरेका थिए । यसको उदाहरण ‘पुजार सार्की’ र ‘महाभोज’ हो । ‘पुजार सार्की’ले […]