रेशम चौधरीको गुनासो: म नेपाली हुन सकिनँ

८ पुस, काठमाडौँ । नागरिक उन्मुक्ति पार्टी नेपालका संरक्षक रेशमलाल चौधरीले आफू नेपाली नै हुन नसकेको भन्दै गुनासो गरेका छन् । मंगलबार काठमाडौँमा आयोजित पत्रकार सम्मेलनमा उनले टीकापुर विद्रोहबारे सरकारलाई थाहा भए पनि यसमा जोडेर आफूलाई …