आहुति नेतृत्वको वैज्ञानिक समाजवादी कम्युनिस्ट पार्टीका नेताहरू नेकपामा समाहित

विश्वभक्त दुलाल 'आहुति' नेतृत्वको वैज्ञानिक समाजवादी कम्युनिस्ट पार्टीका नेताहरू नेपाली कम्युनिस्ट पार्टीमा समाहित भएका छन्।